एम्बुलेटरी सर्जिकल फ्यासिलिटी (ASF) बिरामी अधिकारहरू

युनिभर्सिटी अफ पेन्सलभिनिया हेल्थ सिस्टम (UPHS)1 र पेन मेडिसिन अन्तर्गत एक स्वास्थ्य सेवा सुविधास्थलको रूपमा, हामी गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्न र तपाईंको भ्रमणलाई सकेसम्म सहज बनाउन प्रतिबद्ध छौं। यस सुविधास्थलको प्रशासन तथा कर्मचारीद्वारा समर्थन गरिएको देहायको “बिरामीको अधिकारहरूको विवरण,” सबै बिरामीहरूमा लागू हुन्छ। यदि तपाईं आफ्नो तर्फबाट यी अधिकारहरू प्रयोग गर्न सक्षम हुनुहुन्न भने, यी अधिकारहरू तपाईंको तोकिएको कानूनी रूपमा अधिकारप्राप्त प्रतिनिधिमा लागू हुन्छ। हाम्रो क्षमता, मिशन, दर्शन, र लागू हुने कानून तथा नियमहरूको दायराभित्र प्रभावकारी तथा विचारशील चिकित्सा सेवा प्रदान गर्नु हाम्रो उद्देश्य भएकोले, हामी यो तपाईंलाई हाम्रो नीतिको रूपमा पेश गर्दछौं।

बिरामीको अधिकारहरूको विवरण

बिरामीलाई निम्न अधिकारहरू छन्:

  • भर्ना हुने समयमा आफ्ना अधिकारहरूको जानकारी प्राप्त गर्ने।
  • योग्य कर्मचारीद्वारा प्रदान गरिने सम्मानजनक हेरचाह, जसले तपाईंको सांस्कृतिक तथा व्यक्तिगत मूल्य तथा मान्यता माथि विचार गर्दछ र तपाईंको आराम तथा गरिमालाई बढाउँछ।
  • अनुरोध गर्दा, बिरामीको उपचारमा संलग्न प्रमुख चिकित्सक, प्रत्यक्ष सेवा प्रदान गर्ने अन्य चिकित्सक वा प्रदायकहरू, र बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेका अन्य स्वास्थ्यकर्मीहरूको नाम तथा भूमिका प्रदान गरिनेछ।
  • बिरामीको चिकित्सा हेरचाह कार्यक्रमसँग सम्बन्धित गोपनीयताको पूर्ण रूपमा ख्याल राखिने। केस छलफल, परामर्श, परीक्षण, र उपचार गोप्य हुन्छन् र सम्भवभएसम्म उचित दृश्य तथा श्रव्य गोपनीयता प्रदान गर्दा विवेकपूर्ण तरिकाले संचालन गरिनुपर्छ।
  • अनुरोध गरिएमा, कुनै पनि प्रक्रिया/अप्रेशन अघि वा पछि शारीरिक परीक्षणको समयमा कुनै व्यक्तिलाई उपस्थित राख्न पाइनेछ, जबसम्म यसले हेरचाहमा बाधा पुर्याउँदैन।
  • कानुन वा तेस्रो पक्षको संविदात्मक प्रावधान गरिएको बाहेक, चिकित्सा हेरचाहका रेकर्डहरू सहितको जानकारीलाई गोप्य मानिने।
  • बिरामी तथा आगन्तुकहरूको आचरणको लागि सुविधास्थलको अपेक्षा र जिम्मेवारीहरू जान्ने।
  • निरन्तर कायम तथा समीक्षा गरिने गुणस्तरीय हेरचाह र उच्च व्यावसायिक मापदण्डहरू।
  • वैकल्पिक उपचार तथा सम्भावित जटिलताहरूको जानकारीसहित निदान, उपचार, र पूर्वानुमान सम्बन्धी सबै जानकारी साधारण भाषामा प्रदान गरिनेछ। जब यस्ता जानकारी बिरामीलाई दिनु चिकित्सकीय रूपमा उचित हुँदैन, त्यस्ता जानकारी बिरामीको तर्फबाट तोकिएको/कानूनी रूपमा अधिकारप्राप्त प्रतिनिधिलाई उपलब्ध गराइनेछ।
  • उपचारको लागि सहमति। आपतकालीन अवस्थाबाहेक, प्रदायकले प्रक्रिया र उपचार सुरु गर्नु अघि सूचित सहमति लिनुपर्छ। यसमा अस्पतालको सट्टा यस सुविधास्थल भित्र अप्रेशन/प्रक्रिया गराउँदा सम्बन्धित तुलनात्मक जोखिम, लाभ, र विकल्पहरूको बुझाइ समावेश हुन्छ।
  • बिरामी वा तिनका तोकिएको/कानूनी रूपमा अधिकारप्राप्त प्रतिनिधिले सूचित सहमति नदिएसम्म बिरामीलाई कुनै पनि प्रयोगात्मक अनुसन्धान कार्यक्रम, दान सम्बन्धी कार्यक्रम, वा शैक्षिक गतिविधिमा संलग्न गराइने छैन। बिरामी वा तिनका तोकिएको/कानूनी रूपमा अधिकारप्राप्त प्रतिनिधिले सहमति दिन नसकेमा, चिकित्सकले बिरामीलाई चिकित्सा अनुसन्धान कार्यक्रम वा दान सम्बन्धी कार्यक्रम बारे विचार गरिरहेको अवस्थामा जिम्मेवार व्यक्तिलाई जानकारी दिने अधिकार हुन्छ, र यस्ता कार्यक्रममा वास्तविक सहभागिताअघि बिरामी वा जिम्मेवार व्यक्तिले सूचित सहमति दिनुपर्नेछ। बिरामी वा जिम्मेवार व्यक्तिले सूचित सहमति भएको कार्यक्रममा सहभागितालाई निरन्तरता दिन अस्वीकार गर्न सक्नेछन्।
  • कानुनले अनुमति दिएको हदसम्म चिकित्सा सेवा स्वीकार गर्न वा सुविधास्थलले प्रदान गर्ने कुनै पनि औषधि, उपचार, वा प्रक्रिया अस्वीकार गर्न पाउने; र प्रदायकले बिरामीलाई यस्तो अस्वीकृतिका चिकित्सा परिणामहरूबारे जानकारी गराउनेछ।
  • उमेर, जाति, रंग, धर्म, लिङ्ग, राष्ट्रियता, अशक्तता, अपाङ्गता, भुक्तानीको स्रोत वा आम्दानीको स्रोत, लिङ्ग, वंशज, वैवाहिक स्थिति, पारिवारिक स्थिति, आनुवंशिक जानकारी, लैङ्गिक पहिचान वा अभिव्यक्ति, यौन झुकाव, संस्कृति, भाषा, सामाजिक-आर्थिक स्थिति, वा घरेलु वा यौन हिंसाको शिकारको स्थितिको आधारमा विभेदरहित चिकित्सा तथा नर्सिङ सेवाहरू प्राप्त गर्न पाउने।
  • स्पष्ट, संक्षिप्त, र बुझ्न सकिने तरिकाले सञ्चार गर्नुपर्ने। यदि बिरामीले अंग्रेजी बोल्दैनन् भने, उनीहरूलाई सकेको अवस्थामा निःशुल्क भाषाको व्याख्या तथा अनुवाद सेवाहरूमा पहुँच प्रदान गरिनुपर्छ। बिरामीको उमेर (लागू भएमा), भाषा, र बुझ्ने क्षमताअनुसार जानकारी प्रदान गरिन्छ। यसमा बिरामीलाई दृष्टि, बोली, सुनाइ, वा संज्ञानात्मक अशक्तता भएमा उसको आवश्यकताअनुसार सहयोग गरिने समावेश छ।
  • उनीहरूको चिकित्सा रेकर्ड तिनीहरूको हेरचाहमा प्रत्यक्ष संलग्न व्यक्ति, हेरचाहको गुणस्तर अनुगमन गर्ने व्यक्ति, वा कानुन वा नियमले अनुमति दिएको व्यक्तिहरूले मात्र हेर्न पाउने। अनुरोध गरिएमा, सुविधास्थलले बिरामी वा तिनका तोकिएका/कानूनी रूपमा अधिकारप्राप्त प्रतिनिधिलाई, मुख्य चिकित्सकले चिकित्सा कारण देखाएर विशेष रूपमा पहुँच प्रतिबन्धित नगरेसम्म, चिकित्सा रेकर्डमा समावेश सबै जानकारीको पहुँच प्रदान गर्नेछ।
  • समयको प्रभावकारी उपयोगलाई ध्यानमा राख्दै र व्यक्तिगत असहजता टार्दै, सुविधास्थलभित्र राम्रो व्यवस्थापन टेक्निक लागू हुने अपेक्षा।
  • अनावश्यक ढिलासुस्ती बिना कुनै पनि आपतकालीन प्रक्रिया लागू हुने अपेक्षा। यदि आपतकालीन अवस्था आउँछ र बिरामीलाई अर्को सुविधास्थलमा स्थानान्तरण गरिन्छ भने, तोकिएको/कानूनी रूपमा अधिकार प्रप्त प्रतिनिधिलाई सूचित गरिनेछ। बिरामीलाई स्थानान्तरण गर्नु अघि स्थानान्तरण गरिने संस्थालाई सूचित गरिनेछ।
  • आफ्नो बिलको विस्तृत विवरण जाँच्ने तथा प्राप्त गर्ने, यसको साथै बिरामीको हेरचाहको लागि थाहा भएको आर्थिक संसाधनहरूको पूर्ण जानकारी तथा परामर्श प्राप्त गर्ने।
  • सुविधास्थलले बिरामीलाई डिस्चार्जपछि निरन्तर स्वास्थ्य हेरचाह आवश्यकताहरू तथा तिनीहरूलाई पूरा गर्ने उपायहरूको जानकारी दिने साधन उपलब्ध गराउने अपेक्षा।
  • दुखाइको उपयुक्त मूल्याङ्कन तथा व्यवस्थापन।
  • सुरक्षित वातावरणमा हेरचाह प्राप्त गर्ने र सबै प्रकारका दुर्व्यवहार तथा उत्पीडनबाट मुक्त हुने।
  • चिकित्सकीय रूपमा आवश्यक नभएको वा कर्मचारीले दबाब, अनुशासन, सजिलो, वा प्रतिशोधको रूपमा प्रयोग गर्ने प्रतिवन्ध र पृथकताबाट मुक्त रहने।
  • सुरक्षा सेवाहरूमा पहुँच गर्ने र बेवास्ता, शोषण, र मौखिक, मानसिक, शारीरिक, तथा यौन दुर्व्यवहारबाट मुक्त रहने।
  • यस्ता मामिला माथि विचार गर्नका लागि यस संगठनले स्थापित गरेको ढाँचाभित्र हेरचाहसँग सम्बन्धित नैतिक मुद्दाहरू बारे विचार गर्न सहभागी हुने।
  • विशेष निर्देशन तयार गर्ने वा आफ्नो तर्फबाट स्वास्थ्य हेरचाहका निर्णयहरू गर्न स्वास्थ्य एजेन्ट नियुक्त गर्ने। यी निर्णयहरू कानुन तथा हाम्रो मिशन, मूल्य, र दर्शनको सीमाभित्र सुविधास्थल र यसका पेशाकर्मीहरूले सम्मानित गर्नेछन्। लागू भएमा, आफ्नो विशेष निर्देशनको प्रति सुविधास्थलमा उपलब्ध गराउन बिरामी जिम्मेवारी हुन्छन्।
  • यस सुविधास्थलमा हेरचाह तथा उपचार प्राप्त गर्नको लागि विशेष निर्देशन हुन वा पूरा गर्न आवश्यक नहुने।
  • कानुन र सुविधास्थलको नीतिहरूको सीमाभित्र पुनर्जीवित गर्ने सेवाहरू रोक्ने वा जीवन-रक्षक उपचारलाई छोड्ने वा रोक्ने सम्बन्धी निर्णय गर्ने।
  • आफ्ना प्रदायकहरूसँगको सहकार्यमा आफ्नो स्वास्थ्य हेरचाहसँग सम्बन्धित निर्णयहरू गर्ने। यो अधिकार कुनै पनि नाबालिगहरूको परिवार र/वा संरक्षकलाई लागू हुन्छ।
  • आफ्ना हेरचाह तथा उपचारमा सम्भवभएसम्म पूर्ण रूपमा सहभागी हुने। बिरामीले यस्तो गर्न असमर्थ हुन सक्ने परिस्थितिहरू हुन्छन्। यी परिस्थितिहरूमा (उदाहरणका लागि, यदि बिरामीलाई कानून अनुसार अयोग्य ठहर गरिएको छ, चिकित्सकले बिरामीलाई प्रस्तावित उपचार वा प्रक्रिया बुझ्न असमर्थ ठानेका छन्, उपचार सम्बन्धी आफ्नो इच्छाहरू व्यक्त गर्न असमर्थ छन्, वा बिरामी एक स्वतन्त्र नाबालिग छन्) बिरामीका अधिकारहरू कानूनले अनुमति दिइएको हदसम्म तोकिएको प्रतिनिधि वा अन्य कानूनी रूपमा अधिकारप्राप्त व्यक्तिले प्रयोग गर्न पाउनेछन्।
  • बिरामीको अनुरोध तथा खर्चमा अर्को चिकित्सकसँग परामर्श प्राप्त गर्नमा सहायता।
  • बिरामीको एम्बुलेटरी हेरचाह उपचारको क्रममा परिवारका सदस्य, साथी, वा अन्य व्यक्तिलाई सहयोगी व्यक्तिको रूपमा निर्धारण गर्ने।
  • बिरामीसँग बस्न सक्ने व्यक्तिहरू निर्धारण गर्ने। यी व्यक्तिहरू कानूनी रूपमा बिरामीसँग सम्बन्धित हुनैपर्ने आवश्यक छैन। उदाहरणका लागि, तिनीहरू पति/पत्नी, घरेलु साझेदार (समलिङ्गी साझेदार लगायत), अर्को परिवारका सदस्य वा साथी हुन सक्छन्। सुविधास्थलले उमेर, जाति, रंग, राष्ट्रियता, धर्म, लिङ्ग, अशक्तता, अपाङ्गता, लिङ्ग, वंशज, वैवाहिक स्थिति, पारिवारिक स्थिति, लैङ्गिक पहिचान वा अभिव्यक्ति, यौन झुकाव, संस्कृति, भाषा, सामाजिक-आर्थिक स्थिति वा घरेलु वा यौन हिंसाको शिकारको स्थितिको आधारमा कुनै पनि आगन्तुकलाई प्रतिबन्ध, सीमित, वा अस्वीकृत गर्ने छैन। बिरामी वा अन्य बिरामीहरूको हेरचाहका लागि सुविधास्थलले आगन्तुकहरूलाई सीमित वा प्रतिबन्धित गर्न आवश्यक हुन सक्छ। बिरामीलाई यस्ता कुनै पनि चिकित्सकीय प्रतिबन्ध वा सीमाबारे जानकारी प्राप्त गर्ने अधिकार हुन्छ।
  • उनीहरूको हेरचाह, उपचार, वा बिरामीको पहिचानबाहेक अन्य प्रयोजनका लागि रेकर्डिङ, फिल्म, वा अन्य तस्विरहरू उत्पादन वा प्रयोग गर्नका लागि सूचित सहमति दिने वा अस्वीकृत गर्ने।
  • बिरामीको अधिकार सुनिश्चित गर्न वा यसको संरक्षण गर्न उनीहरू तर्फबाट कार्य गर्न अनुमति भएका व्यक्ति वा निकायलाई पहुँचको अधिकार अस्वीकृत नगरिने।
  • हेरचाहको गुणस्तरसँग सम्बन्धित चिन्ता, कवरेज सम्बन्धी निर्णयहरू, र आफ्नो हेरचाह तथा डिस्चार्जबारे चिन्ताहरूको समीक्षा गर्ने।
  • हेल्थ इन्स्योरेन्स पोर्टेबिलिटी एण्ड एकाउन्टेबिलिटी एक्ट (HIPAA)/गोपनीयता सम्बन्धी मामिलाहरू सम्बन्धी प्रश्न वा चिन्ताका कुराहरू ईमेल मार्फत UPHS गोपनीयता कार्यालयमा privacy@uphs.upenn.edu मा पठाउन सक्नुहुन्छ, वा 215-573-4492 मा कल गर्न सक्नुहुन्छ।
  • पहुँच वा आवासहरू सम्बन्धी चिन्ताका कुरा वा प्रश्नहरू 215-615-4317 मा युनिभर्सिटी अफ पेन्सलभिनिया हेल्थ सिस्टमका अपाङ्गता पहुँच अधिकृतलाई पठाउन सक्नुहुन्छ।
  • हेरचाह सम्बन्धी उजुरी बिना प्रतिशोध व्यक्त गर्ने, र ती उजुरी समीक्षा गरिने र सम्भवभए समाधान गरिने। आफ्नो हेरचाहसँग सम्बन्धित प्रश्न वा समस्याहरू भएका बिरामीहरूले क्लिनिकल साइट छोड्नु अघि आफ्नो चिकित्सक, नर्स, वा सुविधास्थलका अन्य प्रतिनिधिसँग कुरा गर्नुपर्छ।

रोगीको अधिकार तथा कर्तव्य विधेयक (Patient Bill of Rights and Responsibilities) सम्बन्धी प्रश्नहरू वा कुनै बिरामीको उजुरी वा गुनासोको लागि निम्नमा सम्पर्क गर्नुहोस्:

Penn Digestive and Liver Health Center University City, Penn Presbyterian Medical Center
3737 Market Street, 11th Floor
Philadelphia, PA 19104
उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-662-9100

Surgery Center at Penn Medicine University City, Penn Presbyterian Medical Center
3737 Market Street, 5th Floor
Philadelphia, PA 19104
उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-662-9100

Penn Medicine Radnor Surgery Center, The Hospital of the University of Pennsylvania
145 King of Prussia Road
Suite G-104
Radnor PA 19087
उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-662-2575

The Hospital of the University of Pennsylvania Reproductive Surgical Facility
3701 Market Street, 7th Floor
Philadelphia, PA 19104
उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-662-2575

The Endoscopy Center of The Pennsylvania Hospital
230 West Washington Square
Philadelphia, PA 19106
उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-829-3891

The Surgery Center of the Pennsylvania Hospital
1840 South Street
Philadelphia PA 19146
उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-893-7021

Lancaster General Hospital Ambulatory Surgical Facility
2100 Harrisburg Pike, Suite 200
Lancaster, PA 17601
717-544-3115

समाधान नभएका उजुरी वा गुनासोहरू

यदि कुनै बिरामी वा तिनका परिवारका सदस्यले उजुरी वा गुनासो सुविधास्थल समाधान प्रक्रियामार्फत समाधान नभएको ठान्छन्, वा उनीहरूले सुविधास्थल गुनासो प्रक्रियाको प्रयोग गरेका छन् वा छैनन् भन्ने कुरालाई पर्वाह गरिएन भने तिनीहरूलाई निम्न संस्थाहरूसँग आफ्ना चिन्ताका कुराहरू बारे सम्पर्क गर्न पाउने अधिकार छ:

The Centers for Medicare and Medicaid Services (CMS)
गुणस्तर तथा अपिल 866-815-5440
तपाईंले https://www.livantaqio.cms.gov/en मा मेडिकेयर गुणस्तर उजुरी फारम भर्न सक्नुहुन्छ

The Pennsylvania Department of Health Division of Acute and Ambulatory Care
Health & Welfare Building, Room 532
625 Forster Harrisburg, PA 17120-0701
उजुरी हटलाइन: 1-800-254-5164
उजुरी हटलाइन फारम: https://apps.health.pa.gov/dohforms/FacilityComplaint.aspx

संयुक्त आयोग

संयुक्त आयोगले मान्यताप्राप्त वा प्रमाणित स्वास्थ्य सेवा संगठनबारे चिन्ताका कुरा वा उजुरी कसरी रिपोर्ट गर्ने भन्ने बारे जानकारी दिन 1-800-994-6610 मा बिरामी सूचना लाइन उपलब्ध गराउँछ। नयाँ वा पहिले पेश गरिएको अद्यावधिक चिन्ताका कुरा वा उजुरी पेश गर्नको लागि रुचाइएको विधि संयुक्त आयोगको अनलाइन पेश गर्ने फारममार्फत हो। तपाईँले संयुक्त आयोगको वेबसाइट jointcommission.org मा विस्तृत निर्देशनसहित अनलाइन पेश गर्ने फारम पाउन सक्नुहुन्छ। “हामीसँग जोडिनुहोस् (Connect with Us)” भनिएको क्षेत्र फेला पार्नुहोस्, “सुरक्षा सम्बन्धी चिन्ता रिपोर्ट गर्नुहोस् (Report a Safety Concern)” मा क्लिक गर्नुहोस्, र निर्देशनहरूको पालना गर्नुहोस्।

तपाईंले संयुक्त आयोगलाई US मेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ:

Office of Quality and Patient Safety
The Joint Commission

One Renaissance Boulevard
Oakbrook Terrace, Illinois 60181

नोट: फ्याक्स वा इमेलमार्फत उजुरी वा चिन्ताका कुरा पेश गर्ने क्षमता छैन।

भेदभाव वा कुनै पनि नागरिक अधिकार सरोकारसँग सम्बन्धित सरोकारका लागि:

The U.S. Department of Health and Human Services, Office for Civil Rights

  • अनलाइन उजुरी स्रोत Filing a Complaint | HHS.gov मा उपलब्ध छ
  • नागरिक अधिकार सम्बन्धी चिन्ता, उजुरी, र आरोपहरूलाई पत्राचार, फ्याक्स, ईमेल, वा OCR उजुरी पोर्टलमा गुनासो पोर्टल सहायतामार्फत लिखितरुपमा दायर गर्न सकिन्छ।
  • यदि तपाईंका कुनै प्रश्न छन् वा नागरिक अधिकार, विवेक वा धार्मिक स्वतन्त्रता, वा स्वास्थ्य सूचना गोपनीयता सम्बन्धी गुनासो दायर गर्न सहायता चाहिन्छ भने, तपाईंले OCR लाई OCRMail@hhs.gov मा ईमेल गर्न सक्नुहुन्छ वा अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (U.S. Department of Health and Human Services), नागरिक अधिकार कार्यालयलाई टोल-फ्री नम्बर: 1-800-368-1019, TDD: 1-800-537-7697 मा कल गर्न सक्नुहुन्छ।
  • इमेल उजुरीहरू: OCRComplaint@hhs.gov

अशक्तता पहुँच वा आवाससँग सम्बन्धित सरोकारहरूको लागि

The United States Department of Justice
950 Pennsylvania Avenue, NW
Civil Rights Division, Disability Rights Section–1425 NYAV
Washington, D.C., 20530
टेलिफोन: 1-800-514-0301
फ्याक्सिमिली: 202-307-1197
अनलाइन उजुरी फारमहरू यहाँ उपलब्ध छन्: privacy@uphs.upenn.edu मा पठाउन सक्नुहुन्छ, वा 215-573-4492 मा कल गर्न सक्नुहुन्छ।

  • पहुँच वा आवासहरू सम्बन्धी चिन्ताका कुरा वा प्रश्नहरू 215-615-4317 मा युनिभर्सिटी अफ पेन्सलभिनिया हेल्थ सिस्टमका अपाङ्गता पहुँच अधिकृतलाई पठाउन सक्नुहुन्छ।
  • हेरचाह सम्बन्धी उजुरी बिना प्रतिशोध व्यक्त गर्ने, र ती उजुरी समीक्षा गरिने र सम्भवभए समाधान गरिने। आफ्नो हेरचाहसँग सम्बन्धित प्रश्न वा समस्याहरू भएका बिरामीहरूले क्लिनिकल साइट छोड्नु अघि आफ्नो चिकित्सक, नर्स, वा सुविधास्थलका अन्य प्रतिनिधिसँग कुरा गर्नुपर्छ।
  • रोगीको अधिकार तथा कर्तव्य विधेयक (Patient Bill of Rights and Responsibilities) सम्बन्धी प्रश्नहरू वा कुनै बिरामीको उजुरी वा गुनासोको लागि निम्नमा सम्पर्क गर्नुहोस्:

    Penn Digestive and Liver Health Center University City, Penn Presbyterian Medical Center
    3737 Market Street, 11th Floor
    Philadelphia, PA 19104
    उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-662-9100

    Surgery Center at Penn Medicine University City, Penn Presbyterian Medical Center
    3737 Market Street, 5th Floor
    Philadelphia, PA 19104
    उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-662-9100

    Penn Medicine Radnor Surgery Center, The Hospital of the University of Pennsylvania
    145 King of Prussia Road
    Suite G-104
    Radnor PA 19087
    उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-662-2575

    The Hospital of the University of Pennsylvania Reproductive Surgical Facility
    3701 Market Street, 7th Floor
    Philadelphia, PA 19104
    उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-662-2575

    The Endoscopy Center of The Pennsylvania Hospital
    230 West Washington Square
    Philadelphia, PA 19106
    उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-829-3891

    The Surgery Center of the Pennsylvania Hospital
    1840 South Street
    Philadelphia PA 19146
    उजुरी वा गुनासोका लागि कल गर्नुहोस्: 215-893-7021

    Lancaster General Hospital Ambulatory Surgical Facility
    2100 Harrisburg Pike, Suite 200
    Lancaster, PA 17601
    717-544-3115

    समाधान नभएका उजुरी वा गुनासोहरू

    यदि कुनै बिरामी वा तिनका परिवारका सदस्यले उजुरी वा गुनासो सुविधास्थल समाधान प्रक्रियामार्फत समाधान नभएको ठान्छन्, वा उनीहरूले सुविधास्थल गुनासो प्रक्रियाको प्रयोग गरेका छन् वा छैनन् भन्ने कुरालाई पर्वाह गरिएन भने तिनीहरूलाई निम्न संस्थाहरूसँग आफ्ना चिन्ताका कुराहरू बारे सम्पर्क गर्न पाउने अधिकार छ:

    The Centers for Medicare and Medicaid Services (CMS)
    गुणस्तर तथा अपिल 866-815-5440
    तपाईंले https://www.livantaqio.cms.gov/en मा मेडिकेयर गुणस्तर उजुरी फारम भर्न सक्नुहुन्छ

    The Pennsylvania Department of Health Division of Acute and Ambulatory Care
    Health & Welfare Building, Room 532
    625 Forster Harrisburg, PA 17120-0701
    उजुरी हटलाइन: 1-800-254-5164
    उजुरी हटलाइन फारम: https://apps.health.pa.gov/dohforms/FacilityComplaint.aspx

    संयुक्त आयोग

    संयुक्त आयोगले मान्यताप्राप्त वा प्रमाणित स्वास्थ्य सेवा संगठनबारे चिन्ताका कुरा वा उजुरी कसरी रिपोर्ट गर्ने भन्ने बारे जानकारी दिन 1-800-994-6610 मा बिरामी सूचना लाइन उपलब्ध गराउँछ। नयाँ वा पहिले पेश गरिएको अद्यावधिक चिन्ताका कुरा वा उजुरी पेश गर्नको लागि रुचाइएको विधि संयुक्त आयोगको अनलाइन पेश गर्ने फारममार्फत हो। तपाईँले संयुक्त आयोगको वेबसाइट jointcommission.org मा विस्तृत निर्देशनसहित अनलाइन पेश गर्ने फारम पाउन सक्नुहुन्छ। “हामीसँग जोडिनुहोस् (Connect with Us)” भनिएको क्षेत्र फेला पार्नुहोस्, “सुरक्षा सम्बन्धी चिन्ता रिपोर्ट गर्नुहोस् (Report a Safety Concern)” मा क्लिक गर्नुहोस्, र निर्देशनहरूको पालना गर्नुहोस्।

    तपाईंले संयुक्त आयोगलाई US मेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ:

    Office of Quality and Patient Safety
    The Joint Commission

    One Renaissance Boulevard
    Oakbrook Terrace, Illinois 60181

    नोट: फ्याक्स वा इमेलमार्फत उजुरी वा चिन्ताका कुरा पेश गर्ने क्षमता छैन।

    भेदभाव वा कुनै पनि नागरिक अधिकार सरोकारसँग सम्बन्धित सरोकारका लागि:

    The U.S. Department of Health and Human Services, Office for Civil Rights

    • अनलाइन उजुरी स्रोत Filing a Complaint | HHS.gov मा उपलब्ध छ
    • नागरिक अधिकार सम्बन्धी चिन्ता, उजुरी, र आरोपहरूलाई पत्राचार, फ्याक्स, ईमेल, वा OCR उजुरी पोर्टलमा गुनासो पोर्टल सहायतामार्फत लिखितरुपमा दायर गर्न सकिन्छ।
    • यदि तपाईंका कुनै प्रश्न छन् वा नागरिक अधिकार, विवेक वा धार्मिक स्वतन्त्रता, वा स्वास्थ्य सूचना गोपनीयता सम्बन्धी गुनासो दायर गर्न सहायता चाहिन्छ भने, तपाईंले OCR लाई OCRMail@hhs.gov मा ईमेल गर्न सक्नुहुन्छ वा अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (U.S. Department of Health and Human Services), नागरिक अधिकार कार्यालयलाई टोल-फ्री नम्बर: 1-800-368-1019, TDD: 1-800-537-7697 मा कल गर्न सक्नुहुन्छ।
    • इमेल उजुरीहरू: OCRComplaint@hhs.gov

    अशक्तता पहुँच वा आवाससँग सम्बन्धित सरोकारहरूको लागि

    The United States Department of Justice
    950 Pennsylvania Avenue, NW
    Civil Rights Division, Disability Rights Section–1425 NYAV
    Washington, D.C., 20530
    टेलिफोन: 1-800-514-0301
    फ्याक्सिमिली: 202-307-1197
    अनलाइन उजुरी फारमहरू यहाँ उपलब्ध छन्: www.ada.gov/complaint

    बिरामीको जिम्मेवारीहरूको विवरण

    बिरामीहरूलाई सुरक्षित, गुणस्तरीय हेरचाह प्राप्त गर्न मद्दत गर्नका लागि, हामी बिरामी र तिनका तोकिएका कानुनी रूपमा अनुमतिप्राप्त प्रतिनिधिहरूले युनिभर्सिटी अफ पेन्सलभिनिया हेल्थ सिस्टम (UPHS) र सुविधास्थलका नीति तथा नियमहरू अनुसार कार्य गरुन् भनी अनुरोध गर्दछौं।

    कृपया निम्नका लागि जिम्मेवारी ग्रहण गर्नुहोस्:

    • प्रभावकारी चिकित्सा उपचार प्राप्त गर्नका लागि तपाईंको (जस्तै कि एलर्जी), अघिल्लो रोग, अस्पताल भर्ना, औषधि, विशेष निर्देशन, र तपाईंको स्वास्थ्य इतिहास सम्बन्धी अन्य मामिला वा तपाईंको लागि हेरचाह गर्दैगर्दा तपाईंको प्रदायकले जान्नुपर्ने वर्तमान उजुरी र समस्याबारे सही तथा पूर्ण जानकारी प्रदान गर्ने।
    • निर्देशन र/वा प्रक्रियाहरू स्पष्ट नभएमा निर्देशन र चिकित्सा आदेशहरूलाई सकेसम्म राम्रोसँग पालन गर्ने, सुविधास्थलका कर्मचारीहरूसँग सहकार्य गर्ने, र प्रश्नहरू सोध्ने।
    • तपाईंले नियोजित कार्यको कोर्स र आत्म-हेरचाहका अपेक्षाहरू बुझ्नुहुन्छ कि हुँदैन भनी रिपोर्ट गर्ने।
    • यदि तपाईं आफ्नो स्वास्थ्य हेरचाहकर्ताहरूसँग राम्ररी संवाद गर्न सक्नुहुन्न भने, सम्भव भएसम्म, तपाईंको परिवारका सदस्य वा तोकिएका हेरचाहकर्ता/कानुनी रूपमा अधिकारप्राप्त प्रतिनिधिहरू तपाईंको उपचारको समीक्षा गर्न UPHS कर्मचारीको लागि उपलब्ध हुनुपर्ने।
    • एउटै दिनको प्रक्रियाको लागि तपाईंको सुरक्षा सुनिश्चित गर्न तपाईंलाई घर पुर्याउने एउटा जिम्मेवार व्यक्तिको व्यवस्था गर्ने।
    • यदि तपाईंले हेरचाह अस्वीकार गर्नुहुन्छ वा हेरचाहका निर्देशनहरू पालना गर्नुहुन्न भने, आफ्ना क्रियाकलापहरूको जिम्मेवारी लिने।
    • सुविधास्थलमा हल्ला, आगन्तुक, र भिडको नियन्त्रणमा सहायता गर्नका लागि अन्य बिरामी र स्वास्थ्य सेवा कर्मचारीहरूप्रति ध्यान दिने।
    • अन्य व्यक्तिको सम्पत्ति र युनिभर्सिटी अफ पेन्सलभिनिया हेल्थ सिस्टम (UPHS) को सम्पत्तिलाई सम्मान गर्ने। धम्की, हिंसा, बिरामीको हेरचाहमा अवरोध, वा अन्य बिरामी, आगन्तुक, वा कर्मचारीहरूप्रति दुर्व्यवहार सहन गरिने छैन।
    • UPHS को सम्पत्तिमा कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुने। यदि यस्ता क्रियाकलापहरू हुन्छन् भने, UPHS ले यसलाई कानून कार्यन्वयन निकायमा रिपोर्ट गर्न सक्छ।
    • तपाईंको प्रदायकले प्रिस्क्राइब नगरेका र उपयुक्त कर्मचारीले नदिएका औषधिहरू सेवन नगर्ने; यस्ता क्रियाकलापहरूले तपाईंको निको हुने प्रक्रियामा जटिलता या जोखिम निम्त्याउन सक्छन्।
    • सुविधास्थलमा आउँदा मद्यपान र विषाक्त पदार्थहरूको सेवन नगर्ने।
    • सुविधास्थलमा आग्नेयास्त्र र/वा हतियारहरू नल्याउने।
    • अनुमति बिना कुनै पनि व्यक्तिको फोटो नखिच्ने र/वा रेकर्डिङ नगर्ने।
    • अरूको नश्ल, उच्चारण, धर्म, लिङ्ग, लैङ्गिक पहिचान, यौन झुकाउ, वा अन्य व्यक्तिगत विशेषताहरूको बारेमा अपमानजनक, असम्मानजनक, वा विभेदपूर्ण टिप्पणी नगर्ने।
    • सुविधास्थलमा कुनै पनि वहुमुल्य वस्तु नल्याउने। यदि वहुमुल्य वस्तु ल्याउनै परेमा, कृपया तिनलाई आफ्नो परिवार/हेरचाहकर्ता/साथीलाई सुरक्षित रूपमा राख्न दिनुहोस्।
    • सुविधास्थलको धूम्रपान नगर्ने नीतिको पालना गर्ने।
    • Penn Medicine का बिरामी, आगन्तुक, र कर्मचारीहरूको आचार संहिताको पालना गर्ने।
    • तेश्रो पक्षका भुक्तानीकर्ता (तपाईंको बीमा कम्पनी) मार्फत दिइएका सबै सेवाहरूको आर्थिक जिम्मेवारी लिने, वा तपाईंको बीमा नीतिहरूले कभरेज नगरेका कुनै पनि सेवाहरूको भुक्तानीको व्यक्तिगत रूपमा जिम्मेवारी लिने।

    सम्पूर्ण Penn Medicine टोलीले तपाईंलाई यहाँ आफ्नो उपचार प्राप्त गर्न रोज्नुभएकोमा धन्यवाद दिन्छ। तपाईंको सेवा र हेरचाह गर्न पाउनु हाम्रो लागि खुशीको कुरा हो।

    नेतृत्व गर्ने टोली

    • Penn Digestive and Liver Health Center University City, Penn Presbyterian Medical Center को एउटा सुविधास्थल
    • Surgery Center at Penn Medicine University City, Penn Presbyterian Medical Center को एउटा सुविधास्थल
    • Penn Medicine Radnor Surgery Center, Hospital of the University of Pennsylvania को एउटा सुविधास्थल
    • Penn Medicine Radnor Surgery Center, Hospital of the University of Pennsylvania को एउटा सुविधास्थल
    • The Hospital of the University of Pennsylvania Reproductive Surgical Facility
    • The Endoscopy Center of The Pennsylvania Hospital
    • The Surgery Center of the Pennsylvania Hospital
    • Lancaster General Hospital Ambulatory Surgical Facility
    • Physicians' Surgery Center Lancaster General Health
    • Lancaster General Hospital, The

    1 Penn Medicine मा University of Pennsylvania र University of Pennsylvania Health System को Perelman School of Medicine र यसको सहायक संस्था तथा सहबद्ध संस्थाहरू समावेश छन्, जसमा देहायका समेटिएका छन् तर त्यतिमा सीमित हुदैनन्: Hospital of the University of Pennsylvania, Pennsylvania Hospital, Penn Presbyterian Medical Center, Chester County Hospital, Lancaster General Health, Lancaster General Hospital, Lancaster General Medical Group, The Heart Group of Lancaster General Health, Lancaster General Health–Columbia Center, Penn Medicine Home Health Lancaster General Health, Penn Medicine Princeton Health, Penn Medicine Princeton Health Behavioral Health, Penn Medicine Princeton Medicine Physicians, Penn Medicine Home Health Princeton Health, Penn Medicine Hospice Princeton Health, सबै छुट्टै इजाजतप्राप्त Ambulatory Surgical Facilities वा Ambulatory Care Facilities जसमा देहायका पनि समावेश छन्: Penn Medicine Radnor Surgery Facility, Hospital of the University of Pennsylvania को एउटा सुविधास्थल, Hospital of the University of Pennsylvania को प्रजनन शल्य चिकित्सा सुविधास्थल, The Surgery Center of Pennsylvania Hospital, Endoscopy Center of Pennsylvania Hospital, The Surgery Center Penn Medicine University City, Penn Presbyterian Medical Center को एउटा सुविधास्थल, Penn Digestive and Liver Health Center University City, Penn Presbyterian Medical Center को एउटा सुविधास्थल, Penn Presbyterian Infusion Services, Penn Presbyterian Medical Center को एउटा सुविधास्थल, Penn Radiology Cherry Hill, Physician's Surgery Center Lancaster General, LLC, The Lancaster General Hospital Ambulatory Surgical Facility, Princeton Endoscopy Center LLC, र University of Pennsylvania को क्लिनिकल अभ्यासहरू, Clinical Care Associates, Penn Medicine Medical Group, Good Shepherd Penn Partners, Clinical Health Care Associates of New Jersey.

    Read the Ambulatory Surgical Facility Patient Bill of Rights in English.

    ">www.ada.gov/complaint

     

    बिरामीको जिम्मेवारीहरूको विवरण

    बिरामीहरूलाई सुरक्षित, गुणस्तरीय हेरचाह प्राप्त गर्न मद्दत गर्नका लागि, हामी बिरामी र तिनका तोकिएका कानुनी रूपमा अनुमतिप्राप्त प्रतिनिधिहरूले युनिभर्सिटी अफ पेन्सलभिनिया हेल्थ सिस्टम (UPHS) र सुविधास्थलका नीति तथा नियमहरू अनुसार कार्य गरुन् भनी अनुरोध गर्दछौं।

    कृपया निम्नका लागि जिम्मेवारी ग्रहण गर्नुहोस्:

    • प्रभावकारी चिकित्सा उपचार प्राप्त गर्नका लागि तपाईंको (जस्तै कि एलर्जी), अघिल्लो रोग, अस्पताल भर्ना, औषधि, विशेष निर्देशन, र तपाईंको स्वास्थ्य इतिहास सम्बन्धी अन्य मामिला वा तपाईंको लागि हेरचाह गर्दैगर्दा तपाईंको प्रदायकले जान्नुपर्ने वर्तमान उजुरी र समस्याबारे सही तथा पूर्ण जानकारी प्रदान गर्ने।
    • निर्देशन र/वा प्रक्रियाहरू स्पष्ट नभएमा निर्देशन र चिकित्सा आदेशहरूलाई सकेसम्म राम्रोसँग पालन गर्ने, सुविधास्थलका कर्मचारीहरूसँग सहकार्य गर्ने, र प्रश्नहरू सोध्ने।
    • तपाईंले नियोजित कार्यको कोर्स र आत्म-हेरचाहका अपेक्षाहरू बुझ्नुहुन्छ कि हुँदैन भनी रिपोर्ट गर्ने।
    • यदि तपाईं आफ्नो स्वास्थ्य हेरचाहकर्ताहरूसँग राम्ररी संवाद गर्न सक्नुहुन्न भने, सम्भव भएसम्म, तपाईंको परिवारका सदस्य वा तोकिएका हेरचाहकर्ता/कानुनी रूपमा अधिकारप्राप्त प्रतिनिधिहरू तपाईंको उपचारको समीक्षा गर्न UPHS कर्मचारीको लागि उपलब्ध हुनुपर्ने।
    • एउटै दिनको प्रक्रियाको लागि तपाईंको सुरक्षा सुनिश्चित गर्न तपाईंलाई घर पुर्याउने एउटा जिम्मेवार व्यक्तिको व्यवस्था गर्ने।
    • यदि तपाईंले हेरचाह अस्वीकार गर्नुहुन्छ वा हेरचाहका निर्देशनहरू पालना गर्नुहुन्न भने, आफ्ना क्रियाकलापहरूको जिम्मेवारी लिने।
    • सुविधास्थलमा हल्ला, आगन्तुक, र भिडको नियन्त्रणमा सहायता गर्नका लागि अन्य बिरामी र स्वास्थ्य सेवा कर्मचारीहरूप्रति ध्यान दिने।
    • अन्य व्यक्तिको सम्पत्ति र युनिभर्सिटी अफ पेन्सलभिनिया हेल्थ सिस्टम (UPHS) को सम्पत्तिलाई सम्मान गर्ने। धम्की, हिंसा, बिरामीको हेरचाहमा अवरोध, वा अन्य बिरामी, आगन्तुक, वा कर्मचारीहरूप्रति दुर्व्यवहार सहन गरिने छैन।
    • UPHS को सम्पत्तिमा कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुने। यदि यस्ता क्रियाकलापहरू हुन्छन् भने, UPHS ले यसलाई कानून कार्यन्वयन निकायमा रिपोर्ट गर्न सक्छ।
    • तपाईंको प्रदायकले प्रिस्क्राइब नगरेका र उपयुक्त कर्मचारीले नदिएका औषधिहरू सेवन नगर्ने; यस्ता क्रियाकलापहरूले तपाईंको निको हुने प्रक्रियामा जटिलता या जोखिम निम्त्याउन सक्छन्।
    • सुविधास्थलमा आउँदा मद्यपान र विषाक्त पदार्थहरूको सेवन नगर्ने।
    • सुविधास्थलमा आग्नेयास्त्र र/वा हतियारहरू नल्याउने।
    • अनुमति बिना कुनै पनि व्यक्तिको फोटो नखिच्ने र/वा रेकर्डिङ नगर्ने।
    • अरूको नश्ल, उच्चारण, धर्म, लिङ्ग, लैङ्गिक पहिचान, यौन झुकाउ, वा अन्य व्यक्तिगत विशेषताहरूको बारेमा अपमानजनक, असम्मानजनक, वा विभेदपूर्ण टिप्पणी नगर्ने।
    • सुविधास्थलमा कुनै पनि वहुमुल्य वस्तु नल्याउने। यदि वहुमुल्य वस्तु ल्याउनै परेमा, कृपया तिनलाई आफ्नो परिवार/हेरचाहकर्ता/साथीलाई सुरक्षित रूपमा राख्न दिनुहोस्।
    • सुविधास्थलको धूम्रपान नगर्ने नीतिको पालना गर्ने।
    • Penn Medicine का बिरामी, आगन्तुक, र कर्मचारीहरूको आचार संहिताको पालना गर्ने।
    • तेश्रो पक्षका भुक्तानीकर्ता (तपाईंको बीमा कम्पनी) मार्फत दिइएका सबै सेवाहरूको आर्थिक जिम्मेवारी लिने, वा तपाईंको बीमा नीतिहरूले कभरेज नगरेका कुनै पनि सेवाहरूको भुक्तानीको व्यक्तिगत रूपमा जिम्मेवारी लिने।

    सम्पूर्ण Penn Medicine टोलीले तपाईंलाई यहाँ आफ्नो उपचार प्राप्त गर्न रोज्नुभएकोमा धन्यवाद दिन्छ। तपाईंको सेवा र हेरचाह गर्न पाउनु हाम्रो लागि खुशीको कुरा हो।

    नेतृत्व गर्ने टोली

    • Penn Digestive and Liver Health Center University City, Penn Presbyterian Medical Center को एउटा सुविधास्थल
    • Surgery Center at Penn Medicine University City, Penn Presbyterian Medical Center को एउटा सुविधास्थल
    • Penn Medicine Radnor Surgery Center, Hospital of the University of Pennsylvania को एउटा सुविधास्थल
    • Penn Medicine Radnor Surgery Center, Hospital of the University of Pennsylvania को एउटा सुविधास्थल
    • The Hospital of the University of Pennsylvania Reproductive Surgical Facility
    • The Endoscopy Center of The Pennsylvania Hospital
    • The Surgery Center of the Pennsylvania Hospital
    • Lancaster General Hospital Ambulatory Surgical Facility
    • Physicians' Surgery Center Lancaster General Health
    • Lancaster General Hospital, The

    1 Penn Medicine मा University of Pennsylvania र University of Pennsylvania Health System को Perelman School of Medicine र यसको सहायक संस्था तथा सहबद्ध संस्थाहरू समावेश छन्, जसमा देहायका समेटिएका छन् तर त्यतिमा सीमित हुदैनन्: Hospital of the University of Pennsylvania, Pennsylvania Hospital, Penn Presbyterian Medical Center, Chester County Hospital, Lancaster General Health, Lancaster General Hospital, Lancaster General Medical Group, The Heart Group of Lancaster General Health, Lancaster General Health–Columbia Center, Penn Medicine Home Health Lancaster General Health, Penn Medicine Princeton Health, Penn Medicine Princeton Health Behavioral Health, Penn Medicine Princeton Medicine Physicians, Penn Medicine Home Health Princeton Health, Penn Medicine Hospice Princeton Health, सबै छुट्टै इजाजतप्राप्त Ambulatory Surgical Facilities वा Ambulatory Care Facilities जसमा देहायका पनि समावेश छन्: Penn Medicine Radnor Surgery Facility, Hospital of the University of Pennsylvania को एउटा सुविधास्थल, Hospital of the University of Pennsylvania को प्रजनन शल्य चिकित्सा सुविधास्थल, The Surgery Center of Pennsylvania Hospital, Endoscopy Center of Pennsylvania Hospital, The Surgery Center Penn Medicine University City, Penn Presbyterian Medical Center को एउटा सुविधास्थल, Penn Digestive and Liver Health Center University City, Penn Presbyterian Medical Center को एउटा सुविधास्थल, Penn Presbyterian Infusion Services, Penn Presbyterian Medical Center को एउटा सुविधास्थल, Penn Radiology Cherry Hill, Physician's Surgery Center Lancaster General, LLC, The Lancaster General Hospital Ambulatory Surgical Facility, Princeton Endoscopy Center LLC, र University of Pennsylvania को क्लिनिकल अभ्यासहरू, Clinical Care Associates, Penn Medicine Medical Group, Good Shepherd Penn Partners, Clinical Health Care Associates of New Jersey, Ambulatory Surgery Center Monroe.

    Read the Ambulatory Surgical Facility Patient Bill of Rights in English.

    Follow us