HIPAA: गोपनीयता अभ्यास सम्बन्धी सूचना

यो सूचनाले तपाईं बारेको मेडिकल जानकारीहरू कसरी प्रयोग र खुलासा गनन सककनेछ र यो जानकारीमा तपाईंले कसरी पहुुँच पाउन सक्नुहुनेछ भन्ने कुरा बताउनेछ। कृपया यसलाई ध्यानपूर्कन हेनुहन ोला।

हामी तपाईंको गोपनीयतामा प्रततबद्ध छौ

तपाईं र तपाईंको स्र्ास््य बारेको यो सचू ना ननतान्त ननजी हो भन्ने हामी बुझ्छौं। हामी हाम्रो बबरामीको गोपनीयता रक्षा गनन भरमग्दरु प्रयास गनेछौं। कानूनतः हाम्रो बबरामीहरूको सुरक्षक्षत स्र्ास््य जानकारीहरू (PHI) को गोपनीयता कायम गनुनपनेहुन्छ। PHI को सन्दभनमा हामीले हाम्रो काननू ी कतनव्य र गोपनीयता अभ्यासहरूको सूचना समेत ददनुपनेहुन्छ र हाल लागूरहेको गोपनीयता अभ्यासको सूचनाका शतनहरू पालना गनुनपने

हुन्छ। यो सूचनाको शतनहरू पररर्तनन गने र हामीले कायम राख्ने सबै PHI को लागग नयाुँ सूचना बनाउने अगिकार हामीमा ननदहत छ।

यो सूचना कसलाई लागूहुन्छ

यो सूचनाको शतनहरू Penn Medicineमा लागू हुन्छ, जसमा University of Pennsylvaniaमा रहेको Perelman School of Medicine र University of Pennsylvania Health System तथा यसका आंगगक तथा सम्बन्ि प्राप्त संस्थाहरू, जस्तै University of Pennsylvania हस्स्पटल, Penn Presbyterian Medical Center, Chester County Hospital, Lancaster General Health, Lancaster General Hospital, Lancaster General Medical Group, The Heart Group of Lancaster General Health, Lancaster General Health – Columbia Center, Penn Medicine Home Health Lancaster General Health, Penn Medicine Princeton Health, Penn Medicine Princeton Health Behavioral Health, Penn Medicine Princeton Medicine Physicians, Penn Medicine Home Health

Princeton Health, Penn Medicine Hospice Princeton Health, the Clinical Practices of the University of Pennsylvania, Clinical Care Associates, Good Shepherd Penn Partners, Clinical Health Care Associates of New Jersey, Presbyterian Center for Continuing Care र Penn Medicine at Home लगायत छन।् यो सूचना किस्जससयन, लाइसेन्सप्राप्त पेशाकमी, कमनचारी, स्र्यंसेर्ी र प्रसशक्षाथीहरूमा समेत लागूहुन्छ जसले पेन मेडिससनको स्र्ासमत्र्मा रहेका र संचासलत उपचार स्थलहरूमा बबरामी हेने र उपचार गनेगदनछन।् यो सूचना आफ्नो ननजी मेडिकल अकिसहरूमा रहने गैरकमनचारी Penn Medicine प्रदायकहरूको हकमा लागूहुुँदैन। बबरामीको उपचार, सशक्षा र अनुसन्िानमािनत्हामी उत्कृष्ट अत्यािनुनक स्र्ास््य उपचार सेर्ाहरू प्रदान गने कायनमा प्रनतर्द्ध छौं। यो पररलक्ष्यलाई अनि बढाउन तपाईंको स्र्ास््य जानकारी कसरी प्रयोग र खुलासा गररनछे भन्ने बारेमा तल उल्लेख गररएको छ।

तपाईंको सुरक्षित स्वास््य जानकारीहरूको प्रयोग तथा खुलासा जसको लागग अगिकाररक अनुमतत चाहहदिं ैन

उपचार: उदाहरणको लागग, तपाईंको उपचारमा खदटएका िाक्टर, नसन र अन्य कमनचारी सदस्यहरूले तपाईंको उपचारको समन्र्य गनन र्ा तपाईंको उपचार पद्धनतको योजना बनाउन तपाईंको PHI को प्रयोग र खुलासा गनेछन।्

भुक्तानी: उदाहरणको लागग, तपाईंलाई प्रदान गररएका सेर्ाहरूको भुक्तानी व्यस्था गनन तपाईंको इन्सुरेन्स कम्पनीलाई तपाईंको मेडिकल कायवनर्गि र उपचारसुँग सम्बस्न्ित जानकारी खुलासा गनन सक्नेछौं।

स्वास््य सेवा उपचारको सिंचालन: उदाहरणको लागग, बबल तयार गनन र्ा अथन-अनुर्ाद सहयोगको लागग हामीले तपाईंको PHI को खुलासा गनन सक्नेछौं। प्रदान गररएका उपचार तथा सेर्ाहरूको मूल्यांकन गनन र्ा स्टािको कायसन म्पादन समीक्षा गनन हामी तपाईंको PHI प्रयोग गनन सक्नेछौं। िाक्टर, नसन, टेस्क्नससयन, मेडिकलका वर्द्याथी, रेससिेन्ट, िे लोसीप गने र अन्यलाई सशक्षा तथा तासलम प्रयोजनका लागग पनन हामी तपाईंको PHI को खलु ासा गनन सक्नेछौं।

स्वास््य जानकारीको आदानप्रदान: बबरामीको जानकारीलाई वर्द्युतीयरूपमा साझा गने हेल्थ इन्िमेसन एक्सचेन्ज (HIEs) जस्ता पहलहरूमा हामी सहभागी हुन सक्नेछौं। HIEs मा उपचार, भुक्तानी र स्र्ास््य सेर्ा संचालनका प्रयोजनका लागग HIE

सदस्यहरूमाझ समन्र्यात्मक ढङ्गले जानकारी साझा गने कायन रहन्छ। तपाईंले HIE गनतवर्गिहरूमािनत् पेनमेडिससनको जानकारी साझा गनेकुराबाट बादहर ननस्कन पाउनुहुन्छ। यदद तपाईं बादहररन चाहेमा तपाईंको बबरामी/सेर्ाग्राही सहयोगीसुँग कुरा गनुनहोला र्ा तल उल्लेख गररएको Penn Medicine प्राइभेसी अकिसमा सम्पकन गनुनहोस।् HIEs को बारेमा थप जानकारी मेन मेडिससनको र्ेर्साइटमा रहेको Patient Privacy Options (पेसन्ट प्राइभेसी अप्सन) पेजको माध्यमबाट भेट्न सककन्छ: https://www.pennmedicine.org/patient-resources/policies/patient-privacy-options.

हाम्रो फे सससलटी डाइरेक्टरी: तपाईंको नाम, कोठा नम्बर, सामान्य अर्स्था र तपाईंले चाहेमा तपाईंओ िासमकन आर्द्धताको सूची भएको इन-पेसन्ट िाइरेक्टरी राख्न हामीले जानकारी प्रयोग गछौं। यो िाइरेक्टरीमा तपाईंले आफ्नो जानकारी हटाउन चाहेको खण्िमा बाहेक यो जानकारी (िासमनक आर्द्धता बाहेक) तपाईंको नाम सलएर तपाईंको लागग यसको माग अनुरोि गने जोकोहीलाई खुलासा गनन सककनेछ। यो जानकारी पादरी समाजका सदस्यलाई प्रदान गनन सककनेछ, यसमा तपाईंको िासमनक

आर्द्धता समते हुनेछ र उनीहरूले तपाईंको नाम सलएर माग नगरेको पनन हुन सक्नेछ। यो िाइरेक्टरीबाट आफ्नो नाम हटाउन चाहनुहुन्छ भने बबरामी/सेर्ाग्राही सेर्ा सहयोगीसगुँ सम्पकन गनहुन ोला।

तपाईंको के यरमा सिंलग्न व्यक्क्तहरूको लागग: तपाईंलाई आपस्त्त नभएसम्म हामीले हाम्रो पेशागत ननणनयको आिारमा तपाईंको PHI तपाईंको उपचार सेर्ा र्ा यसको भक्ुतानीमा संलग्न तपाईंको पररर्ार सदस्य र्ा अन्य व्यस्क्तमा समेत खुलासा गनन सक्नेछौं। त्यसैगरी, हामी तपाईंको सीसमत PHI लाई तपाईंको समग्र अर्स्था र्ा स्थानको रेखदेखको लागग स्जम्मेर्ार व्यस्क्तसम्म सूचना समन्र्यको प्रयोजनका लागग वर्पद राहत कायनमा सहयोग गने ननकायलाई पनन खुलासा गनन सक्नेछौं।

कोष सिंकलन: हाम्रो पक्षमा कोष सङ्कलन कायनमा चन्दा दानको समयमा हामी तपाईंलाई सम्पकन गनन सक्नेछौं। यी संचारबाट तपाईं बादहर रहन चाहनुहुन्छ भने यो र्ेर्साइटमा जानुहोस:् http://www.pennmedicine.org/fundraising-opt-out.

तपाईंसँगको सिंचार. तपाईंसुँग वर्सभन्न महत्र्पूणन वर्षयमा कुरा गनन हामी तपाईंको PHI प्रयोग गनेछौं, यसमा परामशन-भेट, तपाईंको उपचार सेर्ा, उपचारका वर्कल्प र अन्य स्र्ास््य सेर्ाहरू, तपाईंको उपचार सेर्ाहरू भुक्तानी र अनसु न्िानमा सहभागी हुने अर्सरहरू लगायत रहनेछन् । अनुसन्िान पहलको हकमा यो युननभससटन ी अि पेनससल्भेननया इस्न्स्टच्युसनल ररभ्यू बोिन

(IRB) र IRB अि रेकिबन ाट स्र्ीकृनत हुनपुनेछ, तल अनुसन्िान खण्ि हेनुनहोस।्

संचारहरू सहज र सुरक्षक्षत रूपमा पठाउन तथा पाउन र हामीले तपाईंलाई कसरी सम्पकन गने भन्ने तपाईंको रुगच साझा गनन हाम्रो पसे न्ट पोटनलमा साइनअप गनन हामी अनरुोि गदनछौं। पेसन्ट पोटनल www.MyPennMedicine.org, र्ा LGH को लागग www.MyLGHealth.org रहेको छ।

यी संचारहरूको लागग हामी तपाईंले प्रदान गनुभन एको इमले , िोन नम्बर र्ा ठेगानामा पनन सम्पकन गनन सक्नेछौं, यसमा टेक्स्ट मेसेज पनन हुन सक्नेछ। तपाईंको सम्पकन जानकारी पररर्तनन भएमा तपाईंले हामीलाई थाहा ददनुहोला। टेक्स्ट र इमेल 100 प्रनतशत सुरक्षक्षत हुुँदैनन।् स्मरण रहोस ् मेसेज र िाटाको शुल्क लाग्न सक्छ, र तपाईंले योबाट बादहर रहने छनौट गनन सक्नहुुनेछ।

अनसन्िान: ु अनुसन्िानको लागग काननू ले अनुमनत ददएसम्म हामीले तपाईंको PHI प्रयोग र खुलासा गनन सक्नेछौं। यो तपाईंको आगिकाररक अनुमनत र/र्ा युननभससनटी अि पेनससल्भेननया IRB, गोपनीयता अगिकारहरू तथा मानर् वर्षय अनुसन्िानको सुरक्षा हेने रक्षा गने कसमदटहरूको अिीनमा रहन्छ।

एके िेसमक मेडिकल सेन्टरको रूपमा Penn Medicineले नुसन्िानलाई सहयोग गछन र केही अनुसन्िान गनतवर्गिमा सहभागी हुन आमन्रण गनकन ो लागग तपाईंलाई सम्पकन गनन सक्छ। अनुसन्िान प्रयोजनका लागग सम्पकन नगररयोस् भन्ने तपाईंको चाहना भए तपाईंको बबरामी/सेर्ाग्राही सेर्ा सहयोगीलाई जानकारी गराउनुहोस,् र्ा LGH को लागग

LG हेल्थ ररसचन इस्न्स्टच्युटलाई सम्पकन गनुनहोस।् यस अर्स्थामा अनुसन्िान कायकन ो लागग तपाईंलाई सम्पकन गननबाट रोक्नको लागग हामी उगचत प्रयत्न गनेछौं। स्मरण रहोस, ् पेन मेडिससनले तपाईंको PHI लाई मागथ उल्लेख गररएका अनुसन्िान प्रयोजनका लागग प्रयोग गरररहन सक्नेछ र तपाईंको उपचार सेर्ा प्रदायकले तपाईंसुँग अनसन्िा ु नबारे छलिल गनन सक्नेछन।

बबजनेस एसोससएट्स: बेलाबेलामा Penn Medicineभन्दा बादहरका व्यस्क्त र्ा संस्थामा हामीले तपाईंको PHI खुलासा गनुनपने हुन्छ, जसले हामीलाई हाम्रो भुक्तानी/बबल तयार गने कायन र स्र्ास््य सेर्ा संचालनमा सहयोग गदनछन्। हामीले यी बबजनेस एसोससएट्स र उनीहरूको सबकन्रयाक्टरहरूलाई तपाईंको PHI को उगचत सुरक्षा गनन लगाउनेछौं।

अन्य प्रयोग तथा खुलासाहरू: तपाईंको आगिकाररक अनुमनत वर्ना नै तपाईंको PHI को अन्य के ही प्रयोग र खुलासाहरू कानूनत: हामीले गनन पाउने र्ा गनुनपने हुन सक्छ। कानूनले तोके का कुराहरूको अिीनमा रही हामीले तपाईंको PHI लाई ननम्न प्रयोजनका लागग खुलासा गनन सक्नेछौं:

  • कानुनले मागेका कुनै पनन प्रयोजनका लागग
  • जनस्र्ास्थ गनतवर्गिहरूको लागग, यसमा रोग, चोट, जन्म तथा मत्यृ ुको ररपोदटनङको लागग, जनस्र्ास्थ कायनक्रमको लागग र प्रनतकूल िटनाहरूको ररपोटन गनन र्ा उत्पादन कितान आह्र्ान गनन
  • सरकारी ननकायहरूलाई, यदद हामीले बाल/र्यस्क दव्यनर्हार र्ा उपेक्षाको आशंका लागेमा ु । त्यसैगरी, तपाईं दव्यनर्हार, उपेक्षा र्ा िरेल ु दहंसा पीडित हो भन्ने हामीलाई लागेमा ु तपाईंको PHI लाई सरकारी ननकायमा खलासा गनन सक्नेछौं ु ।
  • तपाईंको रोजगारदातालाई, जब उनीहरूको अनुरोिमा हामीले पेशागत स्र्ास््य तथा सुरक्षाको लागग तपाईंको स्र्ास््य जाुँच तथा उपचार गरेका छौं भने।
  • सुपरीर्ेक्षण गने सरकारी ननकायलाई, जसले अडिट, जाुँचबुझ, ननरीक्षण र सम्बस्न्ित सुपरीर्ेक्षण कायनहरू गदनछन्;
  • आपतकालीन समयहरूमा; जस्तै व्यस्क्त र्ा सर्नसािारणमा हुने गम्भीर र्ा आसन्न जोखखम रोकथाम गनन।
  • अदालत र्ा प्रशासननक आदेश, बोलार्ट र्ा खुलासा अनुरोि आएमा
  • कानून लागू गने प्रयोजनका लागग, अपरािको संकास्पद, भगौिा र्ा साक्षीको पदहचान गनन र्ा स्थान पत्ता लगाउन प्रहरी अगिकारीहरूलाई समेत।
  • मत्यृ ु समीक्षा गने कोरोनर, मेडिकल परीक्षक र्ा फ्यनरल िाइरेक्टरहरूलाई ु ।
  • आर्श्यक भएमा अङ्ग र्ा तन्तुको दान र्ा रान्सप्लान्टको व्यर्स्था गनन
  • रास्ष्रय सुरक्षा, इन्टेसलजेन्स र्ा सुरक्षा सेर्ा गररवर्गिहरूको लागग
  • तपाईंको कामदार क्षनतपनतन लाभहरूसुँग सम्बस्न्ित प्रयोजनका लागग

तपाईंको सुरक्षित स्वास््य जानकारीहरूको प्रयोग तथा खुलासा जुन हस्तािर

गररएको अगिकाररक अनुमततको आिारमा हुन्छ

मागथ उल्लेख गररएकोमा बाहेक, तपाईंले प्रयोग र्ा खुलासा अगिकार ददएको भनी िाराममा हस्ताक्षर नगरेसम्म हामी तपाईंको PHI लाई अन्य कुनै प्रयोजनका लागग खुलासा गने छैनौं। हामीले पदहले नै प्रयोग गररसके को अर्स्थामा बाहेक तपाईंले बाुँकी प्रयोगका अनुमनतलाई सलखखत रूपमा जानकारी गराएर कितान सलन सक्नुहुन्छ।

के ही पररस्स्थनतहरूमा तपाईंको PHI को प्रयोग र खुलासाको लागग हस्ताक्षर गररएको अनुमनत िाराम जरुरी हुन्छ, यसमा:

  • साइकोथेरापी नोटहरूमा हुने अगिक प्रयोग र खुलासा
  • माके दटङ प्रयोजनका लागग हुने प्रयोग र खलासा ु
  • PHI को बबक्री हुने प्रकारका खुलासा
  • के ही ररसचन प्रोटोकलका लागग गररने खुलासा गोपनीयता काननले तोके अन ू ुसार। नशाल पदाथन सेर्न समस्याको गोपनीयता, हामीले ु राखेका मानससक स्र्ास््य उपचार असभलेखका साथै एचआईभी सम्बन्िी जानकारीलाई राज्य र/र्ा संिीय कानन तथा ननयमहरूले वर्शेष स ू ुरक्षा प्रदान गरेको छ। तपाईंले सलखखत मन्जुरी नददएसम्म, अदालतको आदेशले नभनेसम्म र्ा अन्य सीसमत, ननयमन पररस्स्थनतहरूमा बाहेक हामी सामान्यतया यस्ता जानकारी खलासा गदैनौं ु ।

तपाईंको अगिकारहर

तपाईंको PHI मा पहुँच: सामान्यतया हामीले तपाईं बारे राखेका के ही ननस्श्चत PHI को कागजी र्ा वर्द्युतीय प्रनतमा पहुुँच पाउन र ननरीक्षण गनन सक्नहुुनेछ। तपाईंले पैसा ननतररकन पेसन्ट पोटनलको प्रयोग गरी तपाईंको स्र्ास््य सम्बन्िी िेरैजसो जानकारीमा तुरुन्त पहुुँच पाउन सक्नुहुनेछ, जन ु www.MyPennMedicine.org र्ा, LGH को लागग www.MyLGHealth.org रहेको छ। तपाईंले आफ्नो जानकारी हेल्थ

इन्िमेसन म्यानेजमेन्ट डिपाटनमेन्टमािन त् पनन प्राप्त गनन सक्नुहुनेछ, यसको लागग तपाईंले HIMRequests@uphs.upenn.edu मा सम्पकन गनुनहोला। संिीय कानन र्ा राज्य कान ू न ू अन्तगनत तय गररएका शुल्क अनरुप तपाईंको मेडिकल रेकिनको प्रनत ु को लागग हामी तपाईंसुँग

शुल्क सलन सक्नेछौं।

तपाईंको PHI मा सिंशोिन: तपाईं बारे हामीले राखेको के ही ननस्श्चत PHI गलत र्ा अपुरो रहेको तपाईंलाई लागेमा त्यसको संशोिन र्ा पररर्तननको लागग पनन तपाईंले अनरोि गनन ु सक्नुहुनेछ। पररर्तननका सबै अनुरोि सलखखतमा, तपाईं र्ा तपाईंको प्रनतननगिले हस्ताक्षर गरेको र अनुरोिको कारण खुलाइएको हुनुपछन। यै हामीले संशोिनको ननणनय गरेमा हामीले

यसका प्रनतहरू भएका अन्यलाई पनन यो पररर्तनन बारेमा सगचत गनन सक्नेछौं ू । हामीले तपाईंको अनुरोि स्र्ीकार गरे पनन तपाईंको मेडिकल रेकिनमा पदहल्यै असभलेख गररएको जानकारी हामीले नमेट्न सक्नेछौं।

तपाईंको PHI को खुलासाको लेखाजोखा वववरण: प्रचसलत कानुन अनुसार, तपाईंको PHI को सम्बन्िमा हामीले खुलासा गरेका कुराको लेखा वर्र्रण तपाईंले माग गनन सक्नुहुनेछ। यो अनुरोि सलखखतमा र तपाईं र्ा तपाईंको प्रनतननगिले हस्ताक्षर गरेको हुनुपनेछ। यसमा, उपचार, भुक्तानी र्ा स्र्ास््य उपचार सेर्ाको संचालन र्ा अन्य के ही ननस्श्चत सीसमत अपर्ादहरूको प्रयोजनका लागग गररएका खुलासा समार्ेश हुुँदैनन।् यो लेखा वर्र्रणमा गत छ र्षनको अर्गिदेखख अनुरोि गररएको समनतसम्म गररएका खलासाहरू रहनेछन ु ।्

तपाईंको PHI को प्रयोग र खुलासामा प्रततबन्ि: उपचार, भुक्तानी र्ा स्र्ास््य उपचार सेर्ा संचालनका लागग तपाईंको PHI को के ही ननस्श्चत प्रयोग र खुलासामा प्रनतबन्िको लागग तपाईंले अनुरोि गनन सक्नहुुनेछ। हामीले यसमा सहमत हुनैपछन भन्ने छैन तर उपयुक्त छन् भने उगचत अनुरोिलाई समार्ेश गने हामी प्रयास गनेछौं।

हेल्थ प्लानहरूको खलासामा प्रततबन्ि: ु तपाईंले आफ्नो हेल्थ प्लानमा तपाईंको PHI को के ही ननस्श्चत खुलासाहरूमा प्रनतबन्िको लागग अनुरोि गनन सक्नुहुनेछ। यो अनुरोिमा रहेका सेर्ाहरूको पणन भ ू ुक्तानी भइसके पनछ मार हामीले यस्ता अनुरोिहरूको सम्मान गनन सक्नेछौं । यस्तो अनुरोिहरू सलखखतमा र प्रनतबन्ि लागू हुने सेर्ाहरू पदहचान गररएको हुनुपनेछ।

गोपनीय सिंचारहरू: हामीले तपाईंलाई र्ैकस्ल्पक माध्यमबाट र्ा र्ैकस्ल्पक स्थानहरूमा संचार गनन सक्नेछौं भनी तपाईंले अनुरोि गनन सक्नुहुनेछ, र उगचत अनरोिलाई ु हामी समार्ेश गनेछौं। तपाईंले यसप्रकारका गोपनीय संचारहरू यो अनुरोि समार्ेश गनन चाहेका प्रत्येक डिपाटनमेन्टलाई सलखखत रूपमा गनुनपनेछ।

उल्लङ्घनका सूचना: तपाईंको असुरक्षक्षत PHI को कुनै पनन उल्लङ्िनलाई हामीले अनुगचत दढलाइ नगरी र यस्ता उल्लङ्िन भएको हामीले थाहा पाएको 60 ददन नकटी सलखखत रूपमा तपाईंलाई जानकारी ददनुपने हुन्छ।

सूचनाको कागजी प्रतत: तपाईंले यो सूचनाको वर्द्युतीय प्रनत प्राप्त गने सम्झौता गनुन भएको भए पनन कागजी प्रनत प्राप्त गनन सक्नहुुनेछ।

थप जानकारीहर

गुनासो: तपाईंको गोपनीयता अगिकारहरू उल्लङ्िन भएको छ भन्ने तपाईंलाई लागेमा तपाईंले आफ्नो गुनासो मेन मेडिससनको गचि प्राइभेसी अकिसरलाई Penn Medicine Chief Privacy Officer, Office of Audit, Compliance & Privacy, St. Leonard’s Court, 3819 Chestnut Street, Suite 214, Philadelphia, PA 19104 मा िाइल गनन सक्नुहुनेछ। तपाईंले Washington D.C. मा Secretary of the U.S. Department of Health and Human Services पनन गुनासो िाइल गनन सक्नुहुनेछ। गुनासो सलखखतमा हुनुपनेछ र हामीले तपाईंलाई प्रदान गने उपचारको गणस्तरमा ु कुनै पनन तररकाले असर नगने हुनुपनेछ।

थप जानकारीका लागग: यो सूचना (नोदटस)को बारेमा तपाईंको कुनै प्रश्नहरू भएमा र्ा गोपनीयताको सम्बन्िमा कुनै अनरोि भएमा ु Penn Medicine प्राइभेसी अकिसलाई 215-573-4492 र्ा privacy@uphs.upenn.edu. मा सम्पकन गनुनहोस।्

प्रभावकारी समतत: यो गोपनीयता अभ्यास सम्बन्िी सूचना (Notice of Privacy Practices) जुलाई 1, 2021 देखख लागू रहेको छ।

Read the HIPAA notice of Privacy Practices in English.

Follow us